सिद्धार्थ बैंकका  ग्राहकहरुलाई  हार्ड  रक  क्याफे  काठमाडौंमा १०%  सम्मको  छुट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकका  ग्राहकहरुलाई  हार्ड  रक  क्याफे  काठमाडौंमा १०%  सम्मको  छुट

माघ ०९, २०८१, काठमाडौं
सिद्धार्थ बैंक र हार्ड रक क्याफे काठमाडौं बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता  अनुसार  बैंकका  ग्राहकहरुले  दरबारमार्ग स्थित  हार्ड रक  क्याफे काठमाडौंमा  बैंकको  कार्ड  तथा  मोबाईल  बैंकिङ्ग  सेवाबाट  भुक्तानी  गर्दा फुड र बेभरेज(नन्–अल्कोहलिक) मा १०% सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल  कारोबारमा  जान  पनि  उत्प्रेरित  गर्ने  विश्वास  बैंकले  लिएको  छ  ।

  • MBL - below news
  • EBL Ad news