वाणिज्य बैंकका सहायक कम्पनीले यसै साता ब्रोकर लाईसेन्स पाउने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
वाणिज्य बैंकका सहायक कम्पनीले यसै साता ब्रोकर लाईसेन्स पाउने

धितोपत्र बोर्डले बाणिज्य बैंकका सहायक कम्पनीलाई पुरानै मापदण्ड अनुसार ब्रोकर लाईसेन्स सिफारिस गर्न नेप्सेलाई कडा निर्देशन दिएपछि नेप्सेले निवेदन दिने कम्पनीहरुलाई लाईसेन्स सिफारिस गर्ने अन्तिम तयारी गरेको छ ।

नेप्से स्रोतले भन्यो- धितोपत्र बोर्डको पुरानै मापदण्ड बमोजिम अब हामी चाँडै नै सिफारिस गर्दैछौ। सम्भवत दुई तीन दिनमा हामीले तीन वटा सहायक कम्पनीको निवेदनलाई अन्तिम रुप दिएर लाईसेन्स वितरणको प्रक्रिया टुंगो लगाउँछौ ।

Read More
  • MBL - below news
  • EBL Ad news