कतिले भरे गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कतिले भरे गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आज अन्तिम दिनसम्म २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा बुधबार साँझसम्ममा १९ लाख ६ हजार ७ सय ४८ जना आवेदकबाट २ करोड ५१ लाख ९० हजार ३ सय ६० कित्ताका लागि आवेदन दिएका हुन् । यो आवेदन मागभन्दा १३.६५ गुणा बढी हो ।

कम्पनीले पुस २१ गतेदेखि १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन तथा विक्री  खुला गरेको थियो ।

Read More
  • MBL - below news