गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो, तेस्रो दिनसम्म कति जनाले भरे ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो, तेस्रो दिनसम्म कति जनाले भरे ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासनको तेस्रो दिनमा मागभन्दा १०.८३ गुणा बढी आवेदन परेको छ।

सीडीएस एन्ड क्लियरिङका अनुसार तेस्रो दिन अर्थात मंगलबार (पुस २३ गते) साँझ ५ः०६ बजेसम्ममा १४ लाख ९२ हजार ७६९ जना सर्वसाधारण आवेदकहरुले १ करोड ९९ लाख ९१ हजार ८९० कित्ताका लागि १ अर्ब ९९ करोड ९१ लाख ८९ हजार रुपैयाँ बराबरको लागि आवेदन दिएका हुन् । 

Read More
  • MBL - below news