नयाँ ब्रोकर कम्पनीलाई खर्च धान्न धौधौ, पुरानालाई पूँजी पुर्‍याउन समस्या


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नयाँ ब्रोकर कम्पनीलाई खर्च धान्न धौधौ, पुरानालाई पूँजी पुर्‍याउन समस्या

१६ पुस, काठमाडौं । अनुचित आर्थिक लाभ लिन पहिले लाइसेन्स बाँड्ने, पछि मर्जर वा एक्विजिसनमा लैजान दबाब दिएर संख्या घटाउने कार्य सरकार र नियामक निकायले गर्दै आएका छन् ।

वर्षौं नखुलेको लाइसेन्स खुल्दा निजी क्षेत्रमा पनि लाइसेन्स ओगटिहाल्ने र त्यसका लागि अनुचित लाभ दिन पनि तयार हुने संस्कार बसेको छ ।

सेयर बजारमा ५० ब्रोकर कम्पनीको सिन्डिकेट तोड्न भन्दै डेढ वर्षअघि नयाँ ब्रोकर कम्पनीहरूलाई लाइसेन्स दिइयो । नेपाल धितोपत्र बोर्डले विभिन्न चरणमा थप ४० कम्पनीलाई लाइसेन्स दिएसँगै हाल कुल ब्रोकर कम्पनी संख्या ९० पुगेको छ ।

Read More
  • MBL - below news