भुगर्भ सिमेन्टको आईपीओ जारी गर्ने तयारी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भुगर्भ सिमेन्टको आईपीओ जारी गर्ने तयारी

काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौ.मा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले यस अघि पनि गत जेठ २५ गते सम्पन्न विशेष साधारण सभा मार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो । पुनः आईपीओको प्रस्ताव सहित कम्पनीले वार्षिक साधारण सभा गर्न लागेका ेहो ।

Read More
  • MBL - below news