म्याग्दी हाइड्रोपावरले आइपीओ जारी गर्ने, नागरिक लगानी कोषसँग सेयर प्रत्याभूति सम्झौता

  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
म्याग्दी हाइड्रोपावरले आइपीओ जारी गर्ने, नागरिक लगानी कोषसँग सेयर प्रत्याभूति सम्झौता

काठमाडौं :  नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन । 

Read More
  • MBL - below news