महुली लघुवित्तको एफपीओमा पहिलो दिनमै यसरी लाग्यो आवेदकको ओइरो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
महुली लघुवित्तको एफपीओमा पहिलो दिनमै यसरी लाग्यो आवेदकको ओइरो

काठमाडौं : महुली लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । यसमा पहिलो दिन आज साँझ ५ः०६ बजेसम्ममा ४९ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसमा ३ लाख ३६ हजार १२४ जना आवेदकहरुले ४९ लाख ८९ हजार २२० कित्ताका लागि आवेदन दिएका हुन् । सर्वसाधारणलाई खुला गरिएको सेयरलाई आधार मान्दा यो आवेदन १०.४९ गुणा बढी हो । 

Read More
  • MBL - below news