एरो फर्मास्यूटिकल्सले आइपीओ जारी गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एरो फर्मास्यूटिकल्सले आइपीओ जारी गर्ने

काठमाडौं : एरो फर्मास्यूटिकल्स लिमिटेडले पुस २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा, गौशाला, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रेस्ताव पेश गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

Read More
  • MBL - below news