राष्ट्रिय बीमा कम्पनीद्वारा बीमा शुल्क प्राप्त नगरी बीमा जोखिम स्वीकार गरेको खुलासा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
राष्ट्रिय बीमा कम्पनीद्वारा बीमा शुल्क प्राप्त नगरी बीमा जोखिम स्वीकार गरेको खुलासा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बीमा शुल्क प्राप्त नगरी बीमा जोखिम स्वीकार गरेको देखिएको छ । कम्पनीको आर्थिक वर्ष (आव) ०७३÷७४ र ०७४÷७५ का लेखापरीक्षकहरूको प्रतिवेदनले उक्त कुरा औंल्याएको हो । 

‘बीमा ऐन, २०४९ को दफा २७ अनुसार बीमा शुल्क प्राप्त नगरेसम्म बीमा जोखिम स्वीकार गर्न नहुने र नियमावली २०४९ को २६९ग० अनुसार बीमितले बीमा शुल्क नबुझाएसम्म बीमक र बीमित बीचमा कारोवार भएकै नमानिने स्पष्ट व्यवस्था हुँदाहुँदै कम्पनीले बीमा प्रिमियम रकम बाँकी राखी बीमा स्वीकार गरेको पाइयो,’ कम्पनीका लेखापरीक्षकहरूको प्रतिवेदनमा उल्लेख छ । 

Read More
  • EBL Ad news