घट्यो सेवा क्षेत्रको घाटा, चार अर्ब २८ करोडको आइटी सेवा निर्यात


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
घट्यो सेवा क्षेत्रको घाटा, चार अर्ब २८ करोडको आइटी सेवा निर्यात

राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को चार महिनासम्म (साउनदेखि कात्तिकसम्म) को तथ्यांक अनुसार सेवा क्षेत्रको घाटा खुम्चिदै गएको छ।

यो अवधिमा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको हो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै छ। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको छ।

अघिल्लो वर्षको यही अवधिमा भने नेपालले ७३ अर्ब ३१ करोडको सेवा निर्यात गर्दा एक खर्ब एक अर्ब रूपैयाँको आयात गरेको थियो।

Read More
  • MBL - below news
  • EBL Ad news