बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार (आज) उनी विरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै मुद्दा दायर गरेको हो ।

उनले पर्साबाट लिएको नागरिकता र काठमाडौँबाट लिएको नागरिकतामा फरक फरक मिति उल्लेख भएको आयोगले जनाएको छ । उनी विरुद्ध आयोगले छत्तीस लाख बैसठ्ठी हजार एक सय चौवन्न रूपैयाँ सोह्र पैसा मात्र रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

Read More
  • EBL Ad news