दाउन्ने एग्रो फार्मले आइपीओ जारी गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दाउन्ने एग्रो फार्मले आइपीओ जारी गर्ने

काठमाडौं : दाउन्ने एग्रो फार्म लिमिटेडले आइपीओ प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा मंसिर २८ गते होटल स्टार चितवन प्रालि, रत्ननगर-१, चितवनमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ । लाभांश वितरण सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ । 

साथै, आर्थिक वर्ष २०८०-८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।

Read More
  • MBL - below news