सिद्धार्थ केबलकारले हकप्रद शेयर निष्कासन गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ केबलकारले हकप्रद शेयर निष्कासन गर्ने

सिद्धार्थ केबलकार लिमिटेडले पुष गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१२५ अनुपातमा अर्थात् १ कित्ता शेयर बराबर नयाँ १.१२५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । 

मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक शेयरधनीहरुका लागि कम्पनीले १०० रुपियाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद जारी गर्ने बताएको छ ।

उक्त हकप्रद शेयरमा हकप्रद शेयरमा माघ ७ गतेसम्म बुटवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिन सकिने छ । 

Read More
  • MBL - below news