सिटी होटलले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सिटी होटलले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने

सिटी होटल लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । 

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

Read More
  • MBL - below news