काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।
कम्पनीले १०ः२.५ अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सिटिजन क्यापिटल लिमिटेड छ ।

 
                                    





