गरिमा क्यापिटलले सार्वजनिक निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति


  • ADBL
  • City Express
गरिमा क्यापिटलले सार्वजनिक निष्काशन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

गरिमा क्यापिटलले म्युचुअल फन्ड योजनाले नेपाल धितोपत्र बोर्डबाट निष्कासनको अनुमति पाएको छ ।

गरिमा क्यापिटल कोष व्यवस्थापक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो बन्दमुखी (क्लोज–इन्डेड) योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ ले बोर्डबाट सार्वजनिक रुपमा निष्काशन गर्नलाई स्वीकृति पाएको हो। 

Read More