पुटिनले खोजे डलरको विकल्प, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको आह्वान


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पुटिनले खोजे डलरको विकल्प, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको आह्वान

पुटिनले ब्रिक्स शिखर सम्मेलनमा अमेरिकी डलरको राजनीतिक हतियारका रूपमा प्रयोग रोक्न वैकल्पिक अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको आह्वान गरेका छन्। रुसको कजान सहरमा भएको शिखर सम्मेलनमा पुटिनले यस्तो आब्हान गरेका हुन्। 

उनले भने, “डलरलाई हतियारको रूपमा प्रयोग भइरहेको छ। यो ठूलो गल्ती हो।” 

उनले रुस र चीनबीच ९५ प्रतिशत व्यापार रुबल र युआनमा हुँदै आएको बताए। रुसले स्विफ्ट प्रणालीलाई बाइपास गर्न नयाँ भुक्तानी संरचना निर्माणमा पनि काम गरिरहेको छ।

Read More
  • MBL - below news