दशैं–तिहारभरि ‘डिजिटल वालेट’ मा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
दशैं–तिहारभरि ‘डिजिटल वालेट’ मा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने

२२ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं–तिहार लगायत चाडपर्व लक्षित गर्दै ‘डिजिटल वालेट’ मा रकम जम्मा गर्न सक्ने दैनिक संख्या बढाएको छ ।

यो वर्ष दशैंमा नयाँ नोट सटही गर्ने सुविधा नदिएको केन्द्रीय बैंकले सफा नोटमात्र साट्ने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकले चाडपर्वमा डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेटमा रकम जम्मा गर्न सक्ने संख्या बढाएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news