नेपाल इन्स्योरेन्सका डेपुटी सीईओ पोखरेलको कार्यकाल चार वर्ष थप


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
नेपाल इन्स्योरेन्सका डेपुटी सीईओ पोखरेलको कार्यकाल चार वर्ष थप

काठमाडौं। नेपाल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) ईश्वर पोखरेलको कार्यकाल चार वर्षका लागि थप गरिएको छ । गत भदौ १६ देखि उनको कार्यकाल थप भएको हो । वित्तीय लगायत क्षेत्रमा ३० वर्षभन्दा लामो अवधिदेखि सक्रिय रहेका पोखरेलसँग बैंकिङ क्षेत्रको २२ वर्षको अनुभव छ ।

पोखरेलले साविक युनाइटेड इन्स्योरेन्समा महाप्रबन्धक र नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ९ वर्ष काम गरेको अनुभव छ । त्यस्तै, उनले नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकलगायत बैंक तथा वित्तीय संस्थामा पनि काम गरेका थिए ।

Read More
  • EBL Ad news