पशुपती रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
पशुपती रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

पशुपती रिन्यूएबल्सले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा कम्पनीका तर्फबाट अध्यक्ष डा सन्दिप शाह तथा एनएमबि क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृतदीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडी बढाउने कम्पनीका अध्यक्ष शाहले बताए ।

Read More
  • EBL Ad news