सामाजिक सञ्जालको दुरुपयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सामाजिक सञ्जालको दुरुपयोग

सूचना प्रविधिबाट अर्बपति बनेका मार्क जुकरबर्गले हालैमात्र अमेरिकी कंग्रेसका सदस्यहरूका थुप्रै प्रश्नहरूको सामना गर्नुपर्‍यो । उनको स्वामित्वमा रहेको लोकप्रिय फेसबुक नामको सामाजिक सञ्जालमा सेन्सर नगरिएका विषयवस्तुहरू छताछुल्ल आए, सामाजिक सद्भावमा आँच पुग्यो, राजनीतिक 

बिखण्डनले बढावा पायो जस्ता विषयहरू त्यहाँ समाविष्ट थिए । हाम्रै नेपालमा पोहोर प्रचण्ड सरकारको पालामा टिकटक भन्ने अर्को सामाजिक सञ्जाल सरकारले बन्द गरिदियो । यसमा पनि आरोप सामाजिक सद्भाव खल्बलियो, साइबर अपराध वृद्धि भयो भन्ने थियो तर प्रचण्डकै कार्यकर्ता भनिएकाहरूका भडकला र उनीविरुद्धका सामग्रीहरूको कारण यसलाई प्रतिबन्ध लगाइएको थियो । 

 

Read More
  • MBL - below news
  • EBL Ad news