सिद्धार्थ इक्विटी फन्डले गर्यो ११% नगद लाभांश दिने घोषणा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
 सिद्धार्थ इक्विटी फन्डले गर्यो ११% नगद लाभांश दिने घोषणा

 

काठमाडौं - सिद्धार्थ इक्विटी फन्डले ११% नगद लाभांश दिने घोषणा गरेको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट इकाईधनीलाई करसहित ११% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश वितरणमा यसले १६ करोड ५० लाख रुपैयाँ खर्च गर्नेछ । 

Read More
  • MBL - below news
  • EBL Ad news