स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान

सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि २१ दिन भित्र योग्यता पुगेका उद्यमीलाई आफ्नो परियोजना प्रस्ताव गर्न आह्वान गरेको हो।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१ को दफा ४ बमोजिम योग्यता पुरा गरेका अनुसूची–१ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता बमोजिम स्टार्टअप उद्यम कर्जा लिन इच्छुक उद्यमीहरूले २१ दिनभित्र अनुसूची–३ बमोजिमको ढाँचामा परियोजना प्रस्ताव गर्न प्रतिष्ठानले भनेको छ। 

परियोजना प्रस्तावको ढाँचा र थप जानकारी www.iedi.org.np मा उपलब्ध रहेको छ। ...

Read More
  • MBL - below news
  • EBL Ad news