मन्त्रीहरूलाई भाषण होइन काम गर्न उत्प्रेरित गर्नुहोस् : अर्थमन्त्री पौडेल


  • KBL News Ad
  • ADBL
  • City Express
मन्त्रीहरूलाई भाषण होइन काम गर्न उत्प्रेरित गर्नुहोस् : अर्थमन्त्री पौडेल

त्यसैले अर्थमन्त्रीले सुन्नै पर्ने, बुझ्नै पर्ने र गर्नै पर्ने कामका लागि जुनसुकै बेला सुझाव लिनका लागि स्वागत गर्न तयार रहेको उनले बताए । ‘यस्ता औपचारिक कार्यक्रममा बोलाउनु भन्दा तिमी काम गर, भाषण कम गर भनेर सहजीकरण गरिदिन आग्रह गर्न चाहन्छु,’ उनले भने ।

नीतिगत स्थिरता राजनीतिक स्थिरतासँग जोडिएको उनले बताए । ‘राजनीतिक परिस्थिति अस्थिर भयो भने नीतिगत स्थिरता खोजेर पाउनु हुन्न, अहिले बनेको यो सरकार स्थिर हो,’ उनले भने, ‘यसले नीतिगत स्थिरताको बलियो आधार दिएको छ ।’ ...

Read More
  • EBL Ad news