हुन थाल्यो सेयर राफसाफ, समस्या समाधानको आश्वासनपछि लगानीकर्ताको मौन स्वीकृति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हुन थाल्यो सेयर राफसाफ, समस्या समाधानको आश्वासनपछि लगानीकर्ताको मौन स्वीकृति

काठमाडौं : लगानीकर्ताको सम्पति बन्धक बनाउन नहुने भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सेयर कारोबारको राफसाफ गर्न थालेको छ । सेयर बिक्री गरेका लगानीकर्ताले राफसाफ नभएसम्म पैसा नपाउने भएकाले यसबाट लगानीकर्ता पनि मारमा पर्ने अवस्था थियो । सोही आधारमा राफसाफ सुरु गरिएको सीडीएसको भनाई छ । यसमा लगानीकर्ताले पनि खासै विरोध गरेका छैनन । वेटेड एभरेजको नयाँ गणना विधि अनुसार नै राफसाफ गरिएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news