लुम्बिनी विकास बैंकले १७ प्रतिशत बोनस दिन राष्ट्र बैंकबाट स्वीकृत


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लुम्बिनी विकास बैंकले १७ प्रतिशत बोनस दिन राष्ट्र बैंकबाट स्वीकृत

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १७ दशमलव ३५ प्रतिशत बोनस शेयर दिने भएको छ ।
नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकलाई बोनस शेयर वितरण गर्न स्वीकृत पाएको छ । बैंकलाई ३७ करोड ७१ लख ९७ हजार २३६ कित्ता बोनस अर्थात १७ दशमलव ३५ प्रतिशत शेयर वितरण गर्न अनुमति दिएको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news