बीमकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारी र बीमा सर्भेयरहरूसँग अन्तक्रिया कार्यक्रम सम्पन्न


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
बीमकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारी र बीमा सर्भेयरहरूसँग अन्तक्रिया कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज विराटनगरमा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख तथा कर्मचारी र बीमा सर्भेयरहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाको दायरामा रहेर आ–आफ्नो जिम्मेवारी अनुसार कार्य गर्न बीमा कम्पनीका कर्मचारी तथा बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका थिए ।

Read More
  • EBL Ad news