सिद्धार्थ बैंकका ग्राहकलाई दूसीत् प्रिन्सेसमा १५ प्रतिशतसम्म छुट


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकका ग्राहकलाई दूसीत् प्रिन्सेसमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् (Dusit Princess) काठमाण्डौं बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाट स्थित दूसीत् प्रिन्सेस् (Dusit Princess) काठमाण्डौंमा बैंकको कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङ्गमा १५% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ । 

  • MBL - below news
  • EBL Ad news