शेयर दलाल र लगानीकर्ताहरुले गरे कारोबारको राफसाफ नगर्ने सहमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
शेयर दलाल र लगानीकर्ताहरुले गरे कारोबारको राफसाफ नगर्ने सहमति

शेयर दलाल र लगानीकर्ताहरुको बैठकले स्वचालित रुपमा भारित औसत लागत निकालेर पाँच प्रतिशत पूँजीगत लाभकर निकाल्ने संयन्त्र नबनेसम्म कारोबारको राफसाफ नगर्ने सहमति भएको छ ।

काठमाडौको पुतलीडकमा आज बिहान भएको शेयर दलाल र लगानीकर्ताहरुको संयुक्त बैठकले राफसाफको बिबाद समाधान नभएसम्म राफसाफ नगर्ने सहमति गरेको र संयुक्त बक्तब्य जारी गर्ने तयारी भईरहेको एक लगानीकर्ताले बताए ।

बैठकमा शेयर दलालहरुले लगानीकर्तालाई मार पर्ने गरी आफुहरुले प्रतिकित्ता १०० रुपैयाँ नै भारित औसत लागत निकालेर पूँजीगत लाभकर तय गर्दा लगानीकर्ताहरुलाई मार पर्ने तर सरकारको निर्देशन पनि अबज्ञा गर्न नसक्ने दोहोरो मारमा आफुहरु परेको बताएका थिए ।

दबाब समूहका अध्यक्ष हरि ढकालले लगानीकर्ताहरुले संयुक्त बक्तब्य जारी गरेपछि शेयर दलालहरुले त्यसलाई आधार मानेर राफसाफ नगर्ने सहमति भएको बताए । 

...

Read More
  • MBL - below news
  • EBL Ad news