सिटिजन्स बैंकद्वारा मुख्य सूचकमा तीव्र सुधार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिटिजन्स बैंकद्वारा मुख्य सूचकमा तीव्र सुधार

१३% सम्म लाभांश बाँड्नसक्ने, रिटेन अर्निङमा ८५९% को छलाङ

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना मुख्य सूचकहरुमा तीव्र सुधार गर्न थालेको देखिएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरणमा सुधारका प्रशस्त संकेतहरु देखिएका हुन् । 

गत वर्ष न्यून लाभांश वितरणकै कारण आलोचित बनेको बैंकले यो वर्ष भने १३ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । 

चौथो त्रैमाससम्म बैंकले १ अर्ब ११ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रहेको छ । यो हिसाबले बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीलाई १३.३७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ४८ करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब २३ करोडमा सीमित थियो । 

...

Read More
  • MBL - below news
  • EBL Ad news