सबैको लघुवित्तको IPO मा आवेदन दिने आज अन्तिम दिन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सबैको लघुवित्तको IPO मा आवेदन दिने आज अन्तिम दिन

प्रति साधारण शेयर रु. १००/- अंकित दरमा ५,३०,००० कित्ता शेयर मध्ये ८,२५० कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरु तथा २६,५०० कित्ता शेयर (५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको र बाँकी रहने ४,९५,२५० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गरिएको ।

साधारण शेयरको विक्रि खुल्ला अवधि
निष्कासन बन्द हुने मिति (छिटोमा)ः २०७६/४/५ गते (बैंकिङ समय पश्चात्)
निष्कासन बन्द हुने मिति (ढिलोमा)ः २०७६/४/३० गते (बैंकिङ समय पश्चात्)

दरखास्त दिनुपर्ने न्यूनतम कित्ताः १० कित्ता
दरखास्त दिन पाउने अधिकतम कित्ताः २,००० कित्ता

दरखास्तसाथ भुक्तानी गर्नुपर्ने रु. १००/- प्रति शेयरको रदरले

Read More
  • MBL - below news
  • EBL Ad news