विद्युतीय प्रणालीमार्फत जेठ महिनामा मात्रै ५४ खर्ब १४ अर्ब ८२ करोड बराबरको कारोबार


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
विद्युतीय प्रणालीमार्फत जेठ महिनामा मात्रै ५४ खर्ब १४ अर्ब ८२ करोड बराबरको कारोबार

काठमाडौँ। एकै महिनाको अवधिमा विद्युतीय प्रणालीमार्फत ५४ खर्ब १४ अर्ब ८२ करोड बराबरको कारोबार भएको छ।

चालू आर्थिक वर्ष २०८०-८१ को जेठ महिनामा मात्रै विद्युतीय प्रणालीमार्फत १३ करोड १५ लाख ७ हजार ३४० पटक लेनदेन हुँदा ५४ खर्ब १४ अर्ब ८२ करोड ७० लाख बराबरको विद्युतीय प्रणालीमार्फत भएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा सबैभन्दा बढी आरटीजीसी प्रणालीमार्फत कारोबार हुने गर्छ। ‘आरटीजीसी’ प्रणाली ठुलो अथवा अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो।

Read More
  • MBL - below news
  • EBL Ad news