ललितपुरको बेरुजु ०.४ प्रतिशत, कुल खर्च ८३.६२ प्रतिशत


  • KBL News Ad
  • ADBL
  • City Express
ललितपुरको बेरुजु ०.४ प्रतिशत, कुल खर्च ८३.६२ प्रतिशत

काठमाडौँ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा महानगरको बेरुजु ०‍.४ प्रतिशत मात्र रहेको जानकारी दिएको छ ।  आ.व.२०८१/८२को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा महानगरले असार २४ गतेसम्म चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा कुल खर्च ८३.६२ प्रतिशत रहेको बताएको हो । यसमध्ये पुँजीगत खर्च ८१.३ प्रतिशत रहेको र राजस्व सङ्कलन: ९८.५ प्रतिशत रहेको महानगरपालिकाको भनाई छ ।

Read More
  • EBL Ad news