माइक्रोसफ्टद्वारा आइफोन मात्र प्रयोग गर्न चीनस्थित कर्मचारीहरुलाई निर्देशन, एन्ड्रोइडको प्रयोगमा प्रतिबन्ध


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माइक्रोसफ्टद्वारा आइफोन मात्र प्रयोग गर्न चीनस्थित कर्मचारीहरुलाई निर्देशन, एन्ड्रोइडको प्रयोगमा प्रतिबन्ध

काठमाडौं : अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले चीनमा रहेका आफ्ना कर्मचारीहरुलाई कामका लागि आइफोन मात्र प्रयोग गर्न निर्देशन दिएको छ । माइक्रोसफ्ट कर्पोरेसनको निर्देशनपछि आगामी सेप्टेम्बरदेखि चीनस्थित कर्मचारीहरु आफ्नो कामको लागि एप्पलको आइफोन मात्र प्रयोग गर्न सक्षम हुने ब्लुमबर्गले लेखेको छ । यससँगै, माइक्रोसफ्टको कार्यस्थलमा एन्ड्रोइड उपकरणहरु माथि प्रतिबन्ध लाग्ने भएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news