सानिमा जिआईसीले ५० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने ,बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
सानिमा जिआईसीले ५० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने ,बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच इन्स्योरेन्सको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Read More
  • EBL Ad news