एआईले विश्वव्यापी बैंकिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउँदै, सन् २०२८ सम्ममा नाफा १ खर्ब ७० अर्ब डलरले वृद्धि गर्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एआईले विश्वव्यापी बैंकिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउँदै, सन् २०२८ सम्ममा नाफा १ खर्ब ७० अर्ब डलरले वृद्धि गर्ने

काठमाडौं : आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले विश्वभर बैंकिङ क्षेत्रमा क्रान्ति ल्याउने सम्भावना देखिएको छ । अमेरिकी बहुराष्ट्रिय बैंक सिटीको एक रिपोर्ट अनुसार एआईले बैंकिङ क्षेत्रको नाफा सन् २०२८ सम्ममा करिब ९% अर्थात १ खर्ब ७० अर्ब अमेरिकी डलरले वृद्धि गर्ने सम्भावना रहेको छ । 

वित्तीय क्षेत्रमा एआईको रुपान्तरणकारी प्रभावले बैंकहरुको सञ्चालनलाई नयाँ आकार दिने, सुरक्षा उपायहरु बढाउने र विश्वव्यापीरुपमा बौद्धिक सम्पत्तिको परिदृश्यलाई नै पुनःपरिभाषित गर्ने सिटीको रिपोर्टलाई उद्धृृत गर्दै समाचार एजेन्सी एएनआईले लेखेको छ । सौथ, वित्तीय ठगी विरुद्ध लड्न एआईको भूमिका महत्वपूर्ण हुने प्रतिवेदनमा उल्लेख गरिएको सबैभन्दा आकर्षक पक्षहरुमध्ये एक हो

Read More
  • MBL - below news
  • EBL Ad news