नेपालमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २७ लाख पुग्यो, क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या कति ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २७ लाख पुग्यो, क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या कति ?

काठमाडौँ । नेपालमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या दुई वर्षमा १९ लाख बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ असारदेखि २०८१ बैशाखसम्म डेबिट कार्ड प्रयोगकर्ताको संख्या १९ लाखले बढेको हो ।

योसँगै २०७९ असार मसान्तसम्म कुल १ करोड ८ लाख रहेको डेबिट कार्ड प्रयोगकर्ताको संख्या २०८१ बैशाख मसान्तसम्म १ करोड २७ लाख पुगेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news