नेपालीले अझै किन भारतमा 'क्यूआर कोड' मार्फत् भुक्तानी गर्न पाएनन् ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालीले अझै किन भारतमा 'क्यूआर कोड' मार्फत् भुक्तानी गर्न पाएनन् ?

नेपालीहरूले भारतमा ुक्यूआर कोडुमार्फत् भुक्तानी सुरु गर्ने विषयमा एक चरणको अध्ययन सम्पन्न भएको भन्दै केन्द्रीय ब्याङ्कका प्रवक्ताले चाँडोभन्दा चाँडो त्यसलाई सुरु गर्ने पक्षमा आफूहरू रहेको बताएका छन्।

गएको मार्च महिनाबाटै भारतीयहरूले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था सुरु भएको थियो।

नेपालीहरूका हकमा पनि भारतीयहरूले त्यस्तै किसिमले भुक्तानी गर्न सक्ने व्यवस्था कार्यान्वयनमा ल्याउने भन्दै त्यसका लागि तयारी भइरहेको अधिकारीहरू बताउँछन्।

Read More
  • MBL - below news
  • EBL Ad news