सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त


  • KBL News Ad
  • ADBL
  • City Express
सुर्यकुण्ड हाइड्रोले १३ लाख ७९ हजार कित्ता आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्कासन गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले कुमारी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्तगरेको हो ।
उक्त सम्झौतापत्रमा सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडका तर्फबाट सञ्चालक समितीका अध्यक्ष  सतिश न्यौपाने तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

Read More
  • EBL Ad news