मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी


  • KBL News Ad
  • ADBL
  • City Express
मन्त्रिपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी

काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो २ बजे बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो।  हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए ।

Read More
  • EBL Ad news