निर्माण अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन सहित २९ कम्पनी कालो सूचीमा


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
निर्माण अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन सहित २९ कम्पनी कालो सूचीमा

काठमाडौँ, वैशाख ११ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निर्माण कार्य अलपत्र बनाउने पप्पु कन्स्ट्रक्सन प्रालि लगायत २९ वटा कम्पनीलाई कालो सूचिमा राखेको छ । 

गोरखापत्र दैनिकमा मङ्गलवार सूचना प्रकाशन गर्दै कार्यालयले कालो सूचिमा परेका २९ वटा कम्पनीको नामावली सार्वजनिक गरेको हो । यी कम्पनीहरूबाट काम नगर्न र नगराउन समेत सरकार मातहतका निकायलाई निर्देशन दिएको छ । 

Read More
  • EBL Ad news