१२ बीमा कम्पनीले गरे लाभांश घोषणा, ४ ओटाले नदिने, ८ को निर्णय हुन बाँकी !


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१२ बीमा कम्पनीले गरे लाभांश घोषणा, ४ ओटाले नदिने, ८ को निर्णय हुन बाँकी !

काठमाडौं । पूँजी बजारका २४ बीमा कम्पनीमध्ये १२ ओटाले मात्रै गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट लाभांंश घोषणा गरेका छन् । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत बीमा कम्पनीमध्ये जीवन बीमातर्फका ५ र निर्जीवन बीमातर्फका ७ कम्पनीले मात्रै लाभांश घोषणा गरेका हुन् । तीमध्ये कतिपय कम्पनीले साधारण सभाबाट लाभांश पारित गरेर सूचीकृत पनि गराइसकेका छन् । कतिपयको भने साधारण सभाबाट लाभांश पारित गर्न बाँकी छ । 

Read More
  • MBL - below news