रिलायबल नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रिलायबल नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं : नेप्सेमा रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । 

Read More
  • MBL - below news