लगानी सम्मेलनलाई लक्षित गरी विभिन्न स्थानमा सेमिनार, चीनको लगानी ल्याउन प्रधानमन्त्री र अर्थमन्त्रीको भीडीओ सन्देश


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगानी सम्मेलनलाई लक्षित गरी विभिन्न स्थानमा सेमिनार, चीनको लगानी ल्याउन प्रधानमन्त्री र अर्थमन्त्रीको भीडीओ सन्देश

काठमाडौं : आगामी वैशाख १६ र १७ मा काठमाडौं मा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गरी चीनका विभिन्न ठाउँमा प्रि इभेन्ट सम्बन्धी सेमिनार सम्पन्न भएको छ । लगानी सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकायहरु, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधिहरु तथा गैरआवासीय नेपाली लगायबीच लक्षित छलफल भएको हो । 

लगानी बोर्डसँगको सहकार्यमा नेपाली राजदूताबास, बेइजिङ तथा हङकङ, छेड्दू र ग्वान्जाओ स्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनको विभिन्न शहरमा आयोजना छलफल गरेको हो । तेस्रो लगानी सम्मेलनको प्री–इभेन्ट सम्बन्धी पाँच वटा छुट्टाछुट्टै सेमिनारमा लगानी बोर्डले सहभागिता जनाएको छ । 

Read More
  • MBL - below news