राष्ट्रिय वाणिज्य बैङ्कद्वारा देशव्यापी रूपमा वित्तीय साक्षरता अभियान


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा देशव्यापी रूपमा वित्तीय साक्षरता अभियान

काठमाडौं, चैत ६ गते । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ग्लोबल मनी विक २०२४ लाई सफल बनाउने उद्देश्यले बैङ्कले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

यही चैत्र ६ गतेदेखि ११ गतेसम्म ग्लोबल मनी विक ‘२०२४ प्रोटेक योर मनी, सेक्यूर योर मनी’    भन्ने मूलनाराका साथ सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news