क्यूआर कोडबाट दैनिक कति गर्न पाइन्छ कारोबार ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
क्यूआर कोडबाट दैनिक कति गर्न पाइन्छ कारोबार ?

काठमाडौँ । डिजिटल बैंकिङ कारोबारको सरल प्रणाली आजभोलि क्यूआर कोडको प्रयोग बढ्दो छ । मोबाइल बैंकिङ वा वालेटहरूमार्फत सहजै भुक्तानी गर्न सकिने यो प्रविधि किनमेलदेखि बिल भुक्तानीका लागि लोकप्रिय छ । 

नेपाल राष्ट्र बैंकले मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङद्वारा गरिने कारोबार रकमको सीमा निर्धारण गरेको छ । जस अनुसार मोबाइल एप्लिकेशन (क्यूआर कोड समेत) बाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । 

Read More
  • MBL - below news
  • EBL Ad news