काठमाडौं । कृषि विकास बैंक लिमिटेड र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच आपसी सेवा व्यवसाय विस्तारका लागि सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङको उपस्थितिमा कृषि विकास बैंक लिमिटेड, केन्द्रीय कार्यालय, रामशाहपथमा भएको सम्झौता हस्ताक्षर समरोहमा बैंकका तर्फबाट उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र हस्पिटलका तर्फबाट कार्यकारी प्रमुख यम बहादुर महतले हस्ताक्षर गरे ।






_171226.jpeg&w=1920&q=100)

