भारतीय शेयर बजारमा हेरफेर राेक्न एआईकाे प्रयोग


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
भारतीय शेयर बजारमा हेरफेर राेक्न एआईकाे प्रयोग

भारतकाे शेयर बजार नियामक निकाय सेबीले शेयर बजारमा हेरफेर गर्नेलाई कारबाही गर्ने तयारी गरेको छ । यसका लागि सेबीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)काे प्रयोग गर्न थालेको छ । एआई मार्फत अब भारतीय शेयर बजारमा हेरफेर गर्ने तुरून्त समातिने भएका छन् ।

बजार नियामकले अनुसन्धानका लागि एआई प्रयोग गरिरहेको छ । धितोपत्र बजारमा भएको अनियमिततालाई नियन्त्रणमा लिएर सेबीले हेरफेर गर्ने निकायलाई कारबाही समेत गरिरहेको छ ।

शनिबार सेबीका सदस्य कमलेश वाष्णर्येले एक कार्यक्रममा बाेल्दै यस्ताे खुलासा गरेका हुन् । शेयर काराेबारमा हुने हेरफेर राेक्नका लागि एआईकाे प्रयाेग थालेकाे उनले बताए । 

Read More
  • MBL - below news
  • EBL Ad news