डिजिटल बैंकिङको भविष्य


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल बैंकिङको भविष्य

अहिले नेपालमा बैंकिङका सामान्य काम मोबाइलबाटै गर्न सक्ने अवस्था बनिसकेको छ । अब डिजिटल बैंकिङसँगै आर्टिफिसियल इन्टलिजेन्स (एआई) प्रविधिलाई समेत साथमै लिएर अघि बढ्नुपर्ने भएको छ । तर अन्य मुलुकको तुलनामा नेपालमा यस्ता प्रविधिको प्रयोग भइसकेको छैन ।

पछिल्लो समय विश्वको सबै क्षेत्रलाई प्रविधिले डोर्‍याउन थालेको छ । त्यसकारण पनि बैंकिङ क्षेत्र डिजिटलसँग जोडिनु स्वाभाविक देखिएको छ । परम्परागत तवरबाट मात्र बैंक सञ्चालन गर्दा धेरै पछाडि पर्नेअवस्था सिर्जना भयो । बजार विस्तार गर्ने र प्रतिस्पर्धी हुने सम्भावना पनि कम हुँदै गएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news